२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

                                                                                                                   e/dilsing

 
 
 

 

 

 

स्पष्ट अक्षरहरु वुझ्नु भएन भने अक्षरहरु माथि पुन क्लिक गर्नुहोस् तव स्पष्ट देखिनेछ

 

kirat_barnamala          

                                     

http://www.limbulibrary.com.np/pdf/ImansingGrammar.PDF

 

 

 limbu_food.pdf

 

                         BASIC SPEAKING LIMBU LANGUAGE

By Hamma Ejam

 27 December 2009 at 08:56

  • आङ्गा आमिङ काङ्सोर = मेरो नाम काङ्सोर हो ।
    खेने केमिङ थे बे ? = तिम्रो नाम के हो?
    खुने कुमिङ थे बे ? = उस्को नाम के हो ।
    खुने कुमिङ लाल्सोर रो । = उस्को नाम लाल्सोर हो ।
    पानथुम (कुराकानी):-

    खेने केहीम आत्तिबे ? = तपाईंको घर कता हो ?
    आहिम आठराइ ,तेरह्थुम रो = मेरो घर आठराइ ,तेरह्थुम हो।
    खेने केसङ थे बे? = तपाईंको थर के हो?
    आङगा आसङ फोम्बो रो = मेरो थर फोम्बो हो।
    आल्ल सेन्दिरो = अब छुटौ है ।
    ओकनु, सेन्दिना । = हुन्छ नि छुटौ न।
    खेने युङे आङगा पेगाङ्लो = तिमी बस म हिंडे है।
    ल ल तान्दिक तुम्सिरो = ल ल भोली (हामी दुई) भेटौ है।
    ल ल तान्दिक तुम्मिरो = ल ल भोली (हामी) भेटौँला।

    शब्दार्थहरु :-

    आङगा = म
    आनी = हामी
    हेने/खेने = तिमी,तपाई
    हुने/खुने = उ
    हेन/खेन = त्यो

    आन्छी,आन्छिगे = हामी दुई
    हेन्छी/खेन्छी = तिमी, तपाईं दुई
    हुन्छी/खुन्छी = उनी दुई
    हेन्छी/खेन्छी = ति दुई ,तिनी दुई

    आनिगे = हामीहरु
    हेनी/खेनी = तिमीहरु, तपाईंहरु
    हुनी/खुनी = उनिहरु
    कन्हा = यिनिहरु
    हेन्हा/खेन्हा = तिनिहरु

    शब्दार्थहरु :-

    मिङ = नाम हिम = घर
    सङ =थर आत्ति/आत्तो = कता, कहा
    सेन्दी = छुटौ ओकनु = हुन्छ नि
    तान्दिक =भोलि तुम्सी = भेटौ ( हामि दुई )
    तुमी = भेटौ (हामि) पेगाङ्लो = गए है (म)


    लिम्बु भाषामा नामको अगाडी ''आ'' लगाउदा ''मेरो'' भन्ने हुन्छ, ''के'' लगाउदा ''तिम्रो'' हुन्छ अनि ''कु'' लगाउदा ''उसको'' भन्ने बुझिन्छ !

    आमिङ = मेरो नाम
    केमिङ = तिम्रो नाम
    कुमिङ = उसको नाम

    आहिम = मेरो घर
    केहीम = तिम्रो घर
    कुहीम = उसको घर

    मिङ = नाम
    हिम = घर
    सङ =थर
    आत्ति/आत्तो = कता, कहा
    सेन्दी = छुटौ
    ओकनु = हुन्छ नि
    तान्दिक =भोलि
    तुम्सी = भेटौ ( हामि दुई )
    तुमी = भेटौ (हामि)
    पेगाङ्लो = गए है

  • A सेवारो आलुङे !
    B सेवारो । आत्तो केधासिङ्बे ? ( कता हिड्यौ नि ? )
    A निसाम हिम पेक्का ल आ बा । (स्कूल जाउ भनेको ? )
    B हेक्याङ , निसाम हिम थ्याङ के बेक पा बे ? ( अनी किन स्कूल जान लागेको )
    A साप्ला निच्छे पेक्काबा । ( (किताब) पढ्न जाने )
    A कप्मु निसाम हिम आत्तो नि ने ग ? (यहाँ स्कूल कता पो छ ?)
    B ना बरबोटे कान्छा रे कुहिम्ले कुदगाङ् ने । ( पर बरबोटे कान्छाको घर अगाडि छ )
    B आल्ल पेक्मा केसुक्तुई , केन्छूक्तुन्नी ? ( अब जान सक्छौ कि सक्तैनौ ?)
    A आल्ल पेक्मा सुक्तुङइया । ( अब जान सक्छु होला कि )
    A खेने युङे आङ्गा पेक्का रो । ( तिमी बस म हिंडे है )
    B ल ल याम्मो तुम्सिरो । ( ल ल फेरी भेटौ है )

    Meaning:-

    थासिङमा = कतै हिंड्नु (यात्रामा ), बाटो लाग्नु
    केधासिङ = हिड्यौ (जान लाग्नु )
    पेक्मा = जानु
    के बेक्पा = (तिमी) जाने
    निसाम हिम = स्कूल
    कप्मो/ कप्मु = यहाँ ,
    ना = पर
    साप्ला = किताब , कागज
    निप्मा = पढ्नु, गन्नु
    निच्छे = पढ्नलाई
    तगाङ् = अगाडि, सामुन्ने, अघिल्तिर
    कुदगाङ्= उस्को/ त्यस्को अगाडि
    ने = छ
    ने ग = छ त
    सुकमा = सकनु, सामर्थ हुनु, सक्षम हुनु
    के सुकतुई = (तिमी) सकछौ के
    केन्छुकतुन्नी = (तिमी) सत्तैनौ (होला कि )
    सुकतुङ = (म ) सकछु
    ई = जिज्ञासा वा आश्चार्यको भाव ब्यक्त गर्न आउने शब्द 'की' 'नी' 'है' आदी
    ईया = कि है
    सुकतुङईया = सक्छु होला कि
    याम्मो , याम्मु = फेरी