२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

By- Dilsing

 
KHIMDING
 
थेचम्बु बसोबास गर्ने २२औ पुस्ताका पुर्खा धनरुपको पालामा तमरखोले र थेचम्बु बिच सिमा क्षेत्र मा युद्द भएको थियो। पछी आएर मिलमीलाप को सिलसिलामा दोखु काभ्रे खोला,नङ्खोल्याङ स्थित चतुरे डाडा ठाडो सिमाना कायम गरी त्यहा बस्ने अधिकाङ्स मेन्याङ्बो हरु लाई थेचम्बु मा नै ल्याइ बसोबास गराएको थियो। तर थेचम्बुमा आउन इन्कार गर्ने मेन्याङ्बोहरु नङ्खोल्याङ मा नै बसेको देखिन्छ। त्यस पस्च्यात मेन्याङ्बो तमोरखोले हरु सँग मिलेर,टासिएर वसेको हुनाले लिम्बु भाषामा टासिनु लाई खिम्दिङ भनिन्छ। त्यसै बेला देखी उनका शन्तती हरुलाई खिम्दिङ भनिन थालियो र उनिहरु पुर्खा देदेहाङ्का सन्तानहरु मध्ये एक हुन भनी हाम्रो बशाको ईतिहासमा लेखिएको पाईन्छ। 
 
स्रोत
थिन्दोलुङ खोक्याहाङ वंशावलि-२०५९ बाट
 
OOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOO
MR RAJENDRA KHIMDING
(THINDOLUNG KHOKYAHANG)

Advisor Kirat Yakthung Chumlung - 2010
 
 
**********************************************************************************************************
 
MR GANGARAM KHIMDING
(THINDOLUNG KHOKYAHANG)
 
New elected Vice president Kirat Yakthum Chumlung Farnborough - 2010.